विश्व बजारमा लोकप्रिय सिट्कम शैली ‘लट्ठक’ सार्वजनिक-भिडियो सहित
नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड सार्वजनिक भएका छन्। सामाजिक यथार्थ र व्यङ्ग्यात्मक-भिडियो विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना पनि दिन खोजेको छ। सागर […]