अमेरिकाले पक्राउ गर्यो १३० जना खतरनाक ईरानीलाई ट्रम्प आक्रामक बन्दै
अमेरिकाले १३० जना खतरनाक ईरानीलाई स्लिपर सेल पक्राउ गरेको छ। यस्ता ७०० जना कतै न कतै लुसुक्क छिरेर लुकेर समाजमा भिजेर बसेका छन् र जुन कुनै बेला निर्देशनमा बितण्डा मच्चाउन सक्ने आशंकामा निगरानी गरिएको छ। यी सबै गत राष्ट्रपति बाईडेनको पालामा अमेरिका छिरेको जनाईएको छ।