धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!:प्रधानमन्त्री बालेन

धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!:प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह- बालेनले खुलामञ्च राम्रो बनाइकोले दलहरूले खुलामञ्चबाट गाली गर्न पाएको टिप्पणी गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन उदघाटन समारोहमा नेताहरूको भाषणलाई लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पढाी गरेका हुन्। कांग्रेस महाधिवेशनमा कांग्रेस सभापति थापालगायत विपक्षी दलहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति आलोचना गरेका थिए। काठमाडौँको खुलामञ्चमा लामो […]