वार्ताका लागि पुटिनलाई ट्रम्पको अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविराम गर्नका लागि वार्तामा बस्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दुई साताको समय दिएको बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको कुराकानीमा ट्रम्पले जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न बस्न पुटिनलाई दुई साताको अल्टिमेटम दिएको बताएका हुन्। दुई सातासम्म वार्ताको टेबलमा नबसे आफूले ठोस निर्णय गर्ने ट्रम्पले चेतावनी दिए। ‘दुई हप्तापछि पनि भएन भने […]