केटीकाण्डमा आर्मीका मेजरसाब
जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता हुने र अदालतमा मुद्दा पर्ने क्रम बढ्दो छ । नाबालिका बलात्कार, बैवाहिक बलात्कर, लिभिङ टुगेदरका झमेला पनि अनेक छन् । जेल र प्रहरी हिरासतमा त्यस्ता थुनुवाहरुको संख्या अत्यधिक पाइन्छ । सामान्यतया महिला न्यायाधीश भए यस्ता घटनामा जोडिएको व्यक्ति सोझै जेल जान्छ । त्यसबाहेक पुरुष न्यायाधीशले पनि यसमा घुस खाएर छाडेको […]