हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले वन ,जंगल र हिमताल जोगाउने कानुन पारित गर्न आह्वान गरेका छन् । मंगलबार हिन्दुकोश हिमालय सांसदहरुको बैठकको समापनमा बोल्दै उनले स्थानीय समुदायलाई शसक्त बनाउने तथा प्रदुषणलाई जवाफदेही बनाउने कानुन पारित गर्नकासाथै नविकरणीय उर्जा, हरित रोजगारी तथा प्रकृतिमा आधारित समाधानका उपायहरुमा लगानी गर्न सरकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘म […]