नेपालले चीनको जीएसआईमा समर्थन नगरेको सरकारको स्पष्टोक्ती
चीनले अघि सारेको ग्लोबल इनिसिएटिभ्स (जीएसआई)मा नेपालले समर्थन नगरेको सरकारले स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यो जानकारी दिनुभएको हो । भ्रमणमा रहेर सँगै फर्किएका सचिव राईले पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्ने क्रममा चीनले अघि सारेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स […]