जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने
काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बानेश्वरमा भएको आन्दोनमापरी १७ जना प्रर्दशनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए । उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् । उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या […]