जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन (फोटो-फिचर)
टिचिङ अस्पतालमा जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । दिप प्रज्वलनमा ज्यान गुमाउनेका परिवारहरु छन् भने उनीहरुलाई सम्मान गर्न आएका अन्य मानिस पनि छन् । दलका जेनजीहरु भन्छन् : ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’ भदौ २३ गते भएको जेनजी आन्दोलनमा धेरै जनाले आफ्नो ज्यान गुमाएका थिए भने […]