मन्त्री बन्न लागेकी डा.संगीताप्रति सद्भाव : ‘अन्याय मात्र होइन अत्याचार नै भयो’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका रुपमा डा.संगीता कौशल मिश्रको नाम गत आइतबार सिफारिस भएर अन्तिम समयमा सोमबारका दिन काटियो । भ्रष्टाचारलगायतका मुद्दा विचाराधिन एवम छानविनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो । नाम हटाइएपछि उनको पक्ष र विपक्षमा ब्यापक बहस भइरहेको छ । यसअघि स्वास्थ्य सचिवका लागि पहिलो वरीयतामा डा.मिश्रलाई […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            