नेबिको लिमिटेडले बीस करोड माथि आईपीओ निष्काशन गर्ने
नेबिको लिमिटेडले प्राथमिक आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच शेयर निष्काशन सम्बन्धी सम्झौता २०८२ श्रावन ८ गतेका दिन सिद्धार्थ […]