प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ पार्टीको आग्रह
फाइल फोटो प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ राजनीतिक दलहरूले आग्रह गरेका छन्। यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका हुन्। […]