पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय
कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ। तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको हो। जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार यसका साथै उनलाई १० […]