प्रचण्डमाथि जनार्दनको कटाक्ष : शेषनागले पृथ्वी बोकेको दन्त्य कथा हो अहिले हुँदैन
अध्यक्ष प्रचण्ड लक्षित माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माको टिप्पणी – शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी […]