‘नालायक अध्यक्ष राजीनामा दे’ भनेपछि श्रेष्ठ प्रहरी भ्यानमा, कर्मचारी हेरेको हेर्यै
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र लगानीकर्ताबीचको वार्ता गए राति ढिलो सकिएको छ । लगानीकर्ताले बोर्डले लिखित निर्णय दिएपछि मात्र बाहिरिने अडान लिएका कारण वार्ता लामो समयसम्म चलेको थियो । वार्तापछि पनि लगानीकर्ताहरू केही समय बोर्डभित्रै बसेर ‘नालायक अध्यक्ष राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए । त्यसपछि राति साढे १० बजेतिर अध्यक्ष श्रेष्ठ […]