अर्बौको नोक्सानी भोगेको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने विश्वास
सुशासनलगायत विभिन्न मुद्दासहित जेन-जीले गरेको प्रदर्शनपछि मुलुकले अपूरणीय क्षति बेहोर्यो। केही मानवीय क्षति भयो। राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण भयो। केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो। यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तर्राष्ट्रिय पहिचान र शाखको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि […]