विश्वकप लिग २ : जित हात पार्ने दाऊँमा नेपाल
ओमानमा जारी आईसीसी विश्वकप लिग- २ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११:१५ बजे सुरु हुनेछ। नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो। क्यानडा शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा […]