९ दिनदेखि काठमाडौँको तापक्रम लगातार ओरालो
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा आज असोज २८, मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो अहिले बिहान ५.४५ बजेको मापन हो । बढ्ने सम्भावना छैन । ९ दिनअघि असोज २० गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ […]