पत्रकारिताको सामाजिक एजेण्डा एआइ
धर्मेन्द्र झा अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ। प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसै दिवसका सन्दर्भमा मे ३ को सेरोफेरोमा एक दुई दिनअघि पछि पनि विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ । नेपाल पनि अपवाद छैन । आजको दिन यहाँ पनि विविध कार्यक्रम गरी यो […]