एनएसजेएफको पल्सर पिपल्स च्वाइस अवार्डमा ३ महिलासहित ५ खेलाडीको नाम सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको छ । मनोनयनमा पर्ने खेलाडीमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडि सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल […]