पूर्वप्रधानमन्त्री ओलीविरूद्ध उजुरी
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्। कपिलवस्तुका शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रहरी वित्त नयाँ बानेश्वर काठमाडौंमा जाहेरी दिएका हुन्। जेनजी समूहले गरेको प्रदर्शनमा गोली चलाउन पूर्वप्रधानमन्त्री ओलीले आदेश दिएको र सो क्रममा युवाहरूको ज्यान गएको भन्दै शाहले ओलीविरूद्ध जाहेरी दिएका हुन्। शाहले […]