‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ राई
अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् । फिल्ममा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाउरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक […]