पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड : चाँडै नयाँ भवन निर्माण गरिने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । प्रचण्डले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्। जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि मंगलबार उनले नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए। ‘क्षति त पुर्याइयो, पुग्यो,’ प्रचण्डले भने, ‘तर, अब म के […]