मर्ज हुँदै समृद्धि फाइनान्स र पोखरा फाइनान्स : स्वाइप रेसियो कति तोकियो ?
समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जरमा जाने भएका हुन । मर्जरमा जानका लागि यी दुई कम्पनीले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ जना […]