राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वप्रति प्रधानमन्त्री कार्कीको चासो
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेनजीलाई प्रतिनिधित्व गराउने विषयमा चासो व्यक्त गरेकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो चासो राखेकी हुन्। प्रधानमन्त्री कार्कीसँगको भेटमा राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वको विषयमा पनि छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताएका छन्। राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यको पदावधि सकिँदैछ। रिक्त पदमा […]