तरकारी किन्न जाऔं करेला र परबल भयो सस्तो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज परबल र करेलाको मूल्य घटेको छ। ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा २२, तराईको सानो गालेभेँडा ३५, ठूलो भारतीय गोलभेँडा ५५, रातो आलु ३१, भारतीय रातो आलु ३५, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २०, […]