मनोकामना पूरा हुने, ढोरपाटनको ढोरबराह मन्दिर – फोटो फिचर
ढोरपाटन नगरपालिका–०५, उत्तरगंगा, बागलुङमा अवस्थित ढोरबराह मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र मानिन्छ। मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरू यहाँ भाकल गर्न आउने गर्दछन्। विशेष गरी सयौंको संख्यामा भेडाको पाठाको बलि चढाउने परम्परा अझै जीवित छ। ढोरबराह मन्दिर ढोरपाटन शिकार आरक्षको क्षेत्रभित्र पर्दछ। यस क्षेत्रमा ढोरबराह मन्दिर बाहेक पनि अन्य धार्मिक स्थलहरू रहेका छन्, जस्तै—सल्यानथान देवी, […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            