जेन-जोडको ठूलो आन्दोलनबाट परिवर्तन आएको बालेनद्धारा सम्मान प्रकट
काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले मुलुकमा अन्तरिम सरकार गठन र संसद विघटन भएपछि आन्दोलनकारी जेन-जीप्रति सम्मान प्रकट गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। शपथलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी छन्। यसप्रति खुसी हुँदै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन-जेड, तपाईंहरूको योगदान […]