अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू
युरोपेली युनियन (ईयू) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अस्ति ४ गते बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ । विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विचार’ प्रस्तुत गरेको बताएका छन् । यो […]