सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा
सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले किसानलाई वर्षौँदेखि दिन बाँकी उखुको भुक्तानी नदिएपछि किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन् । उद्योगले आफ्नो बक्यौता रकम नतिरेको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका हुन् । किसानहरूले आर्थिक वर्ष २०७०-७१ देखि नै उखुको रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । गत वर्ष उखुको मूल्य तोक्दै नतोकिएको अवस्थामा […]