थुनिने वित्तिकै ठूला कूरा गर्नेहरुको मुख ठप्प
राजनीतिमा एउटा भनाइ छ– उग्रवाद अवसरवादकै अर्को रुप हो । अर्थात् उग्रवादको अन्त्य अवसरवादमा हुन्छ । नेपालमा कम्युनिष्ट उग्रता होस् या जातीय, क्षेत्रीयताको नाममा चलाइएका आन्दोलनहरू राजनीतिक सौदावाजीमा अन्त्य भएका छन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनयता भएका ठूला राजनीतिक संघर्षहरू हुन् या साना, अधिकांश सम्झौतामै टुंगिए । इतिहासलाई फर्केर हेर्दा संघर्षका सुरुवाती चरणमा उग्र कुरा […]