रिलायन्सको आइपिओ निष्कासनमा धितोपत्र वोर्ड अध्यक्षकै आनाकानी
गोल्यान ग्रुप अन्तर्गत सञ्चालनमा रहेको रिलायन्स स्पिनीङ मिल्सको आइपिओ द्रोसो चरणमा पुग्न सकेको छैन। पाटन उच्च अदालतले प्रक्रिया रोक्न नपाउने आदेश दिए पनि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पहुँच र पदको दुरुपयोग गर्दै १,००० जनाको रोजगारी सिर्जना हुने र ४०० करोड वैदेशिक आम्दानी थपिने योजनामा ब्रेक लगाएका छन्। श्रेष्ठले निकट सम्बन्ध भएका कम्पनीहरूलाई सजिलै आईपीओ […]