जलवायु परिवर्तनका कारण, रारादेखि तराईसम्म गम्भीर असर : वातावरणमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहिले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् । सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए । मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु […]