संसद विघटन, राष्ट्रपतिद्धारा घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको सूचना सार्वजनिक गर्दैछन् । उनको सचिवालयका अनुसार पौडेलले केहिबेरमा सूचना सार्वजनिक गरिसक्ने छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ । साइतका लागि पूजामा व्यस्त सुशीला संसद विघटनपछि आज राती ९ बजे प्रधानमन्त्रीको सपत लिदै जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल गर्नेगरी राष्ट्र्रपति कार्यालय […]