एनआइसी एसिया लघुवित्तको देशैभरि वित्तीय साक्षरता सम्पन्न
एनआईसी एशिया लघुवित्तले जेठ १७ गतेदेखि ३१ गतेसम्म सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको छ । कोशी प्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा ६९५ जना, कर्णाली प्रदेशका ८ […]