आजबाट नीजि विद्यालयदेखि अस्पतालसम्म कर : उपभोक्ता मारमा
नयाँ आर्थिक वर्ष २०८३-०८४ सुरु भएको आज साउन १ गतेदेखि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ। शिक्षा, स्वास्थ्य, विद्युत्, सुनचाँदी, राइड सेयरिङ, क्यासिनो र उच्चस्तरीय होटल–रिसोर्टसम्म सात क्षेत्रमा करको दायरा विस्तार गरिएपछि यसको प्रत्यक्ष असर सर्वसाधारणदेखि व्यवसायीसम्म पर्ने देखिएको छ। सरकारको यो व्यवस्थाले राजस्व संकलन बढाउने लक्ष्य राखे पनि दैनिक […]