भदौमा ६७ हजार ९ सय नेपाली बैदेशिक रोजगारीका लागि प्रस्थान
दुई महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिनेको संख्या १३.९७ प्रतिशतले बढ्यो, भदौमा गए ६७ हजार ९ सय चालु आवको साउनमा ६८ हजार १ सय १० जना र भदौ महिनामा ६७ हजार ९ सय ७२ जना बाहिरिएका हुन्। काठमाडौं( देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा युवाको विदेश पलायन रोकिन सकेको छैन। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष […]