प्रधानमन्त्री मातहत रहेका तीन विभाग सम्बन्धित मन्त्रालयमै फर्काउँदै सरकार
सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने निर्णय गर्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुनमा यी तीन विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए। मन्त्रिपरिषद्ले विभागहरू सम्बन्धित मन्त्रालयमा फर्काउन कार्यविभाजन नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेस गरेको छ। ५ असोज, काठमाडौं । सरकारले प्रधानमन्त्री […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            