अगस्ट ३० : विश्व बेपत्ता विरुद्धको दिवस
आज विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिनको लागि उक्त दिवस मनाइन्छ । विश्वव्यापी सङ्गठनहरू संयुक्त राष्ट्र र एमनेस्टी इन्टरनेशनलले यो दिवसलाई जबरजस्ती बेपत्ता पार्ने अपराध हो र द्वन्द्वको अवस्थालाई उपकरणको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने बारे जागरूकता बढाउन मनाउने […]