तेस्रो सुपर ओभरमा नेदरल्याण्ड संग नेपाल पराजित
नेपाल तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग रोमाञ्चक खेल हारेको छ सोमबार मध्यराति भएको खेलमा नेपाल पराजित भएको हो । तथापि यो टी ट्वान्टीको प्रथम खेल हो दोश्रो र तेश्रो भने बाकि नै रहेको छ । अन्तराष्ट्रिय क्रिकेटमा पहिलोपटक खेल तेस्रो सुपर ओभरमा पुगेको हो ।