नेपालको अफगानिस्तानसँग हार
सन्दीप जोराको अर्धशतक र रासिद खानको घातक बलिङका बाबजुद हङकङ इन्टरनेसनल सिक्सेस २०२५ को पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो। अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि […]