होटल संघ नेपालले दियो राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव
होटेल संघ नेपाल (हान)ले होटेललाई विशेष उद्योगसरह वित्तीय सुविधा उपलब्ध गराउन माग गरेको छ । हानको प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै यस्तो माग गरेको हो । हानका अध्यक्ष विनायक शाहले नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल सरकारको आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेटले पर्यटन क्षेत्र र होटेल उद्योगका […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                             
                             
                            