आज र भोली श्रावण ४ र ५ गते देशभर अत्याधिक वर्षा हुने सतर्कता अपनाउन सबैलाई आग्रह
श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरिएको छ त्यसैले उच्च सतर्कता अपनाउन मौसम पूर्वानमान विभाग लगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । तस्बिर : ताजा खबर
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            