बिमा प्राधिकरणको अध्यक्ष जनकराज शर्मा
सरकारले नेपाल बिमा प्राधिरकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । हिजो भएको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो । शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ लिएको अर्थमन्त्रालयले जनाएको छ । शुक्रबार कार्यभार सम्हाल्दै प्राधिकरणका अध्यक्ष शर्माले हालको कठिन अवस्थामा बिमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बिमा दाबी भुक्तानीलाई छिटोछरितो […]