उद्योगमन्त्री भण्डारीसंग अष्ट्रेलियन राजदूत जोन्स्टनको भेटबार्ता
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा मन्त्री भण्डारीले नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनेतर्फ राजदूत जोन्स्टनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै उक्त यात्रालाई सफल र दिगो […]