आगामी मौद्रिक नीति लचिलो र सकारात्मक छ : नेपाल बैंकर्स संघका अध्यक्ष कोइराला
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिलाई नेपाल बैंकर्स संघले सकारात्मक, लचिलो भएको जनाएको छ। संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रले उठाएका धेरै सुझावहरू मौद्रिक नीतिमा समेटिएकाले संघ एकदमै सन्तुष्ट रहेको बताउनुभएको छ । ब्याजदर कोरिडरमा तलको सीमा २.७ प्रतिशत बनाइएको, घर कर्जाको सीमा १ करोडबाट बढाएर ३ करोड पुर्याइएको जस्ता विषयले बजार स्थिरता […]