आर्सनलका लागि उपाधि रहस्य
सुरुआती २७ मिनेटमा आर्सनलले त्यसरी नै खेल्यो, जित्छु जस्तो गरी । खासमा यो २७ मिनेट समग्र खेलको छोटकरी रूप थियो । आर्सनलका समर्थकलाई त्यो २७ मिनेटको खेलले असाध्यै पीडा दिएको हुनुपर्छ । किनभने २७ मध्ये २६ मिनेट आर्सनलले पार्क डेस प्रिन्सेसमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई दबाबमा राख्यो । मिडफिल्डमा बलियो देखिएको आर्सनलले बल आफ्नो […]