ट्रलीबसको दुःखद अन्त्य किन ! अब के ? यातायातविज्ञ आशिष गजुरेलको विचार-
कुनैबेला सहज सरल र आम जनमानसमा अत्याधिक चर्चा बटुल्न सफल सार्वजनिक यातायात जुन विद्युतबाट सञ्चालन हुनेगरेको ट्रलीबस थियो । ट्रलीबसको दुःखद अन्त्य किन ? अब के ? १. चीन सरकारको सहयोगमा वि.सं. २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ओभरहेड तारबाट ऊर्जाले चार्जहुँदै ट्रलीबस चल्यो । काठमाडौँको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ […]