लगानीकर्ता डुबाउने देशको अर्थतन्त्र सिध्याउने टेक एण्ड पे नीति : ऊर्जा उद्यमी
ऊर्जा उद्यमीहरुले यदि टेक एण्ड पे को नीति लागू भएमा नेपालको उर्जाछेत्र अध्यारोतिर धकेलिने बताएका छन् । सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एन्ड पे’ प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमी सामाजिक सञ्जालमा समेत आएका छन् । उनीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा टेक एन्ड पे प्रावधान […]