उद्योगमन्त्री भण्डारी र जोर्डनका गैर आवासीय राजदुत घानिविच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय राजदुत युसुफ अब्देलघानीले शिष्टाचार भेटघाट गर्नु भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भए देखिनै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदुत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गर्नु भयो । उहाँले नेपाल र जोर्डनबीच […]